बैंकिङ पुराना प्रश्न
50 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
साइन इनप्रश्न
-
बैंक वा वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा नभएसम्मको अवधिको लागि सञ्चालकको नियुक्ति कस्ले गर्ने व्यवस्था छ ?
मध्यम -
“क” वर्गको बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बढिमा कति जना सञ्चालकह रहने व्यवस्था छ ?
मध्यम -
“ख” वर्गको बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा कम्तीमा कति जना सञ्चालकह रहने व्यवस्था छ ?
मध्यम -
लिजिङ तथा सेवा ब्यबसायको लागी कर्जा कुन तहको बैंकले प्रदान गर्दछ ?
मध्यम -
हाइपोथिकेशन कर्जा कुन तहको बैंकले प्रदान गर्दछ ?
मध्यम