जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

सेवा, सुविधा तथा नयाँ प्रोडक्टबारे सरल, स्पष्ट र पारदर्शी भाषामा जानकारी दिनु कुन ग्राहक संरक्षण सिद्धान्त अन्तर्गत पर्दछ?

मध्यम

बैंक तथा वित्तीय संस्थाले सबै ग्राहकहरूप्रति समान व्यवहार गर्ने तथा संकटमा परेका ग्राहकलाई विशेष प्राथमिकता दिने व्यवस्था कुन सिद्धान्त अन्तर्गत पर्दछ?

मध्यम

अन्तर्राष्ट्रिय स्तरमा वित्तीय ग्राहक संरक्षण सिद्धान्तहरूको निर्माण तथा विकासमा कुन-कुन निकाय वा समुदायको प्रमुख भूमिका रहेको छ?

मध्यम

वित्तीय ग्राहक संरक्षणको अवधारणा अनुसार तलका मध्ये कुन संस्थाका सेवाग्राही वा सदस्यलाई 'वित्तीय ग्राहक' मानिन्छ?

मध्यम

ग्राहकहरूको अधिकार, हित तथा वित्तीय सुरक्षा सुनिश्चित गर्न तर्जुमा गरिएका आधारभूत नियम तथा मान्यताहरूलाई के भनिन्छ?

मध्यम