जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

मुद्रा तथा बैंकिङ्ग प्रणालीको इतिहास

23 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

नेपालमा 'मोरु' को सट्टा 'रुपैयाँ' शब्दावली प्रयोगमा ल्याउँदा नेपाल राष्ट्र बैंकका गभर्नर को थिए?

मध्यम

नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा अघि नेपालमा कागजी नोट कुन निकायबाट निष्कासन गरिन्थ्यो?

मध्यम

नेपालमा विदेशी तथा स्वदेशी संयुक्त लगानी (Joint Venture) मा स्थापित पहिलो वाणिज्य बैंक कुन हो?

मध्यम

विदेशी संयुक्त लगानीमा नेपालमा स्थापना भएको पहिलो वाणिज्य बैंक कुन हो?

मध्यम

वि.सं. १९९४ मा स्थापना भई नेपालमा आधुनिक बैंकिङ प्रणालीको सुरुवात गर्ने पहिलो बैंक कुन हो?

मध्यम