जारी राख्नुहोस्
दैनिक सीमा छैन — विज्ञापनले प्रश्न कहिल्यै रोक्दैन

विविध

6 प्रश्न

यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।

पढ्ने मोड

प्रश्न Preview

रु ४००० लाई ५% र रु ६००० लाई ६% ब्याजदरमा लगानी गर्दा औसत ब्याजदर कति हुन्छ?

मध्यम

निश्चलसँग सुरुमा 30 वटा चकलेट थिए, जसमध्ये आधा भाइलाई दिएपछि र बाँकीमध्ये एउटा खाएर फेरि बाँकीमध्ये आधा बहिनीलाई दिँदा उसँग 7 वटा चकलेट बाँकी रहे भने, उसले बहिनीलाई कतिवटा चकलेट दिएको थियो?

मध्यम

कुन भिन्नको अंश त्यसको हरभन्दा 5 ले कम छ र सो भिन्नमा 1 जोड्दा मान 1/2 हुन्छ?

मध्यम

पूर्वतिर ९० मिटर, दायाँ २० मिटर, फेरि दायाँ ३० मिटर र अन्त्यमा उत्तरतर्फ १०० मिटर हिँड्दा सुरुको विन्दुबाट दूरी कति हुन्छ?

मध्यम

शहीद स्मारक कलेजको ७१/७२ सत्रको ६०० विद्यार्थीहरूको तथ्याङ्क अनुसार, शिक्षा संकाय भन्दा व्यवस्थापन संकायमा कति बढी विद्यार्थी भर्ना भएका थिए?

मध्यम