प्रतिशत
71 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
यदि कुनै कर्मचारीको तलब २०% घटाइयो र पुनः घटेको तलबबाट २०% बढाइयो भने, उसको अन्तिम तलबमा कति प्रतिशत परिवर्तन हुन्छ?
मध्यम
कुनै परीक्षामा उत्तीर्ण हुन ५०% अङ्क आवश्यक पर्ने र ५० अङ्क प्राप्त गर्दा ३० अङ्कले फेल हुने भए उक्त परीक्षाको पूर्णाङ्क कति हुन्छ?
मध्यम
एक चुनावमा रामले कुल भोटको ६५% पाएर ७६८ भोटले जित्यो भने उक्त चुनावमा जम्मा खसेको भोट कति हुन्छ?
मध्यम
कुनै चुनावमा रामले जम्मा खसेको भोटको 65% पाएर 768 भोटले जित्दा जम्मा कति भोट खसेको थियो?
मध्यम
एउटा सहरको कुल जनसंख्या 50000 छ। पुरुषको सङ्ख्या 6 प्रतिशतले बढ्दा र स्त्रीको सङ्ख्या 9 प्रतिशतले घट्दा कुल जनसंख्यामा कुनै असर परेन भने पुरुषको संख्या कति हुन्छ?
मध्यम