संख्या पद्धति र सरलीकरण
33 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
२/३, ३/८, र ४/५ को L.C.M. (ल.स.) कति हुन्छ?
मध्यम
तलका भिन्नहरूमध्ये सबैभन्दा ठूलो भिन्न कुन हो?
मध्यम
कुनै संख्याको ७% र त्यसको दुई गुणाको बिचको फरक ७२ भएमा उक्त संख्या कति हुन्छ?
मध्यम
दिउँसो १२ बजे एकै पटक बजेका चारवटा घन्टीहरु क्रमशः ३० मिनेट, १ घण्टा, १ घण्टा ३० मिनेट र १ घण्टा ४५ मिनेटको अन्तरालमा बज्छन् भने, तिनीहरु पुनः कुन समयमा एकै साथ बज्छन्?
मध्यम
1.33 × 1.33 + 0.67 × 0.67 + 1.33 × 0.67 × 2 को मान कति हुन्छ?
मध्यम