नाफा, नोक्सान र छुट
60 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
२० वटा सामानको क्रयमूल्य १६ वटा सामानको विक्रयमूल्यसँग बराबर भए कति प्रतिशत नाफा हुन्छ?
मध्यम
रु ४००० क्रयमूल्य भएको वस्तुमा २०% छुट दिँदा पनि २०% नाफा कमाउनु परेमा त्यसको अङ्कित मूल्य कति हुनुपर्छ?
मध्यम
एक व्यक्तिको वार्षिक आम्दानी रु 180,000 र करमुक्त रकम रु 60,000 छ। कर बुझाएपछि उसको मासिक आम्दानी रु 13,800 भए, आयकरको दर कति थियो?
मध्यम
रु. ६९० अंकित मूल्य भएको इलेक्ट्रिक आइरनमा १० प्रतिशत छुट दिँदा ८ प्रतिशत नाफा हुन्छ भने छुट नदिँदा कति प्रतिशत नाफा हुन्छ?
मध्यम
वार्षिक आम्दानी रु 180,000 र करमुक्त रकम रु 60,000 भएको व्यक्तिको कर पछिको मासिक आम्दानी रु 13,800 भए आयकरको दर कति प्रतिशत हुन्छ?
मध्यम