साधारण तथा चक्रीय ब्याज
64 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
१० प्रतिशत वार्षिक चक्रिय व्याजदरले दुई वर्षमा रु ४२० व्याज हुने भए, सोही साँवा र समयमा लाग्ने साधारण व्याज कति हुन्छ?
मध्यम
कुनै धन साधारण व्याजदरमा २५ वर्षमा तेबर हुन्छ भने सोही दरमा उक्त धन दोब्बर हुन कति वर्ष लाग्छ?
मध्यम
कुनै रकम साधारण व्याजदरले ८ वर्षमा ५ गुणा हुन्छ भने सोही दरमा उक्त रकम ७ गुणा हुन कति वर्ष लाग्छ?
मध्यम
कुनै रकमको साधारण ब्याज ३ वर्षमा रु. ८१५ र ४ वर्षमा रु. ८५४ हुन्छ भने उक्त मूलधन कति हुन्छ?
मध्यम
साधारण ब्याजमा कुनै धन २५ वर्षमा तेब्बर हुन्छ भने सो धन दोब्बर हुन कति वर्ष लाग्छ?
मध्यम