क्षेत्रमिति
28 प्रश्न
यो सुविधा प्रयोग गर्न साइन इन गर्नुहोस्।
प्रश्न Preview
एउटा वर्गाकार जग्गाको छेउ-छेउबाट हिँड्नु भन्दा छड्के (diagonal) हिँड्दा लगभग कति प्रतिशत बाटो बच्छ?
मध्यम
एउटा बेलनाको उचाइ र अर्धव्यास बराबर छ र यसको वक्र सतहको क्षेत्रफल ३०८ वर्ग से.मि. भएमा उक्त बेलनाको उचाइ कति हुन्छ?
मध्यम
एउटा वर्गाकार खेतको क्षेत्रफल 441m² भए त्यसको चौघेरा (Perimeter) कति हुन्छ?
मध्यम
आधारको अर्धव्यास 14cm र उचाइ 13cm भएको बेलनाको आयतन कति हुन्छ? (π = 22/7)
मध्यम
लम्बाइ 5cm भएको वर्गाकार वस्तुको क्षेत्रफल कति हुन्छ?
मध्यम